… अनि होलीमय भयो कञ्चनवन (तस्वीरहरू)

मिथिला परिक्रमाको सातौँ विश्रमस्थल कञ्चनवन होलीका गीतहरूले गञ्जायमान थियो । मिथिला परिक्रमा समितिद्वारा आयोजित होली महोत्सवमा रङ्ग अबिर चढाएपछि कञ्चनवनमा रङ्ग र अबिरमय बन्यो ।