सिमकोट – जिल्लाको मध्यक्षेत्रको ग्रामीण बस्तीमा पर्ने एक विद्यालयका विद्यार्थी पानीको भल पस्ने कक्षाकोठामा बस्न बाध्य हुँदै आएका छन्। पानी परेका बेला कक्षाकोठामै भल पस्ने गर्छ। अन्य विकल्प नभएपछि भल पसेकै कक्षाकोठामा बसेर पढ्न बाध्य भएका हुन्। सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँका स्थानीय सूर्यबहादुर शाहीले धुमचुली प्राथमिक विद्यालयका कक्षा कोठामा पानीको भल पस्ने र […]