तिहारमा पनि बढेन मादलको बिक्री

त्रिवेणी – रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ। मादल बेचेरै दुई दशक बिताएका उनको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन। नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ। तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन्। तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उनले बताए। ‘तिहारले […]

सम्बन्धित सामग्री

तिहारमा बढेन माटाका भाँडाको व्यापार

तिहारको अवसरमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ हुने बर्दियास्थित मुस्लिम समुदायका युवाहरूलाई यसपटकको तिहार आम्दानीको हिसाबमा खल्लो लाग्दैछ । तिहारका लागि माटाको दियो, कलश लगायत सामग्री बनाएर तिहारमा मनग्ये आम्दानी गर्ने उनीहरू यसपटक बिक्री खस्किएपछि मुस्किल भएको बताउँछन् ।