विकासको पर्खाइमा हाटखोली

तीन दिनको हिउँदे वर्षापछि बुधबार धनगढीमा हुस्सु लागेको थियो । धनगढीबाट २० किलोमिटरको दूरीमा रहेको हाटखोलीमा पारिलो घाम लागेको थियो । हिउँदको महिनामा तराईका बासिन्दाले घाम ताप्न आउने पर्यटकीय क्षेत्र हाटखोली बन्न सक्छ भन्ने त्यहाँका बासिन्दाले आँकलन गरेका छन् ।गोदावरी नगरपालिका–४, हाटखोलीको दुर्गा माविका प्रधानाध्यापक कर्णबहादुर साउदले हाटखोलीलाई पर्यटकीय क्षेत्र बनाउन सकिने बताउँछन् । “धनगढी–दिपायल […]