एमालेले भन्यो- सार्वजनिक सवारी चल्न पाउनुपर्छ, महाधिवेशन तयारी पूरा, ४ देशका विदेशी पाहुना आउने

काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले कुनै छलफल नगरेको जानकारी दिएको छ । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराइले सवारी साधन बन्द गर्नेबारे चितवन प्रशासनले एमालेसँग कुनै छलफल नगरेको भन्दै चल्न पाउनुपर्ने बताउनुभयो । एमालेको १० […]