सुदूरपश्चिममा विपक्षीको १४ बुँदे माग पूरा गर्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्यो

२९ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई लिएर विपक्षी दलले राखेको माग पूरा गर्ने वचन दिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरुको बैठकमा नेकपा एमालेसहितका विपक्षी दलले बजेटमाथि राखेका १४ बुँदे माग पूरा गर्ने सहमति भएको हो । यो सहमतिसँगै प्रदेशसभामा विपक्षी दलहरुले गरेको अवरोध हटेको छ […]