आठ लेनको रिङरोडको कालोपत्रे गर्ने काम अन्तिम चरणमा भइरहेको छ। केही भागमा अन्तिम चरणको कालोपत्रे (ब्लयाक टप) भइसकेको छ। आयोजनाका अनुसार ६ किलोमिटर सडकको ब्ल्याक टप सम्पन्न भइसकेको छ।
आगमी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसाथ धमाधम काम भइरहेको छ। चक्रपथ सुधार आयोजना अन्तर्गत चीनको सहयोगमा सडक बिस्तार गरिएको