बाँदरमुढे घटनाको १७ वर्ष : न्याय पनि मिलेन, राहतको सूचीमा पनि परेनन्

भरतपुर-माडी बाँदरमुढे घटनाका पीडितहरुले न्याय पाउन नसकेको दुखेसो पोखेका छन् । २०६२ जेठ २३ गते तत्कालिन नेकपा (माओवादी) को विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३५ जना सर्वसाधरण, ३ जना सेनाको ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए ।१७ वर्ष पूरा हुँदा समेत सरकारले न्याय र परिपूरणको व्यवस्था गर्न नसकेको पीडितले बताएका छन् […]