भीम रावलले केपी ओलीलाई के लेखे फेब्रुअरी १४ मा पत्र ?

नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनले एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्दै पत्र लेखेका हुन् ।