मानसिक तनावले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु: सन्दीप लामिछाने

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावले आइसोलेसनमा रहेको र चाँडै नेपाल फर्किने बताएका छन्।

सम्बन्धित सामग्री

नेपाल फर्किन्छु भनेका सन्दीपले सोसल मिडियामा लेखे–तनावमुक्त हुन आइसोलेसनमा छु

नाबालिकामाथि बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछाने २४ भदौपछि सोसल मिडियाबाट सार्वजनिक भएका छन् । सन्दीपले २३ भदौमा अन्तिमपटक नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम...

सन्दीप लामिछानेले भने – म आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने बताएका छन् । उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको छु। र, म चाँडै नेपाल […]

झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किदै छु : सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि गम्भीर षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । ‘मलाई एकातिर मानसिक असर गर्‍यो भने […]