११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य वन वाटिकामा अनलाइन टिकटका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएसमार्फत सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ । बुधबार वन बाटिकामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख […]