उदयपुर–१ मा नारायण खड्काकाे अग्रता कायमै

काठमाडौँ– उदयपुर–१ मा नेपाली कांग्रेसका नारायण खड्काको अग्रता कायमै रहेकाे छ । उनी एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरीभन्दा १७ सय ७० मतले अगाडि छन् । हालसम्मको मत गणनामा खड्काले १६ हजार ३ सय १ मत ल्याएका छन् भने चौधरीले १४ हजार ५ सय ३१ मत मात्रै ल्याएकी छिन् ।

सम्बन्धित सामग्री

उदयपुर–१ मा परराष्ट्रमन्त्री खड्काको अग्रता कायमै

मोरङ – उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायमै राखेका छन्। ५८ हजार २३१ मत गणना हुँदा खड्काले २४ हजार १३३ मत पाएका छन्। नेकपा एमालेकी नेत्री मञ्जुकुमार चौधरी २२ हजार ३२० मतसहित पछ्याइरहेकी छन्। राप्रपाका ध्रुवकुमार रायमाझीले २ हजार ९२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले २ […]

उदयपुर १ मा डा. खड्काको अग्रता कायमै

उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्का निरन्तर अगाडि छन्। शनिबार दिउसो १:०० बजेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसका केन्दीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्री समेत रहेका खड्का एमालेभन्दा झण्डै २ हजार मतान्तरले अगाडि छन्।...

उदयपुर-१ : नारायण खड्काको अग्रता कायमै

उदयपुर – उदयपुर १ मा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले १६ हजार ३०१ मत ल्याएका छन् । उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याएरहेकी छन् । ३८ हजार ८९१ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा एक हजार ७७० मतले […]

उदयपुर १ मा नारायण खड्का ११ सय २३ मतले अघि

उदयपुर – उदयपुरकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्काले अग्रता कायमै राख्नुभएकाे छ ।  अहिलेसम्म ३१ हजार ३ सय ९४ मतगणना गर्दा खड्का ११ सय २३ मतले अघि हुनुहुन्छ । उहाँले १३ हजार १० मत प्राप्त गर्नुभएकाे छ ।  नेकपा एमालेकी मन्जुकुमारी चाैधरीले ११ हजार ८ सय ८७ मत प्राप्त गर्नुभएकाे छ । अब ४५ हजार ३ सय ६२ मत गन्न बाँकी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

उदयपुर १ मा गठबन्धनको अग्रता कायमै, २ मा एमालेका रायमाझी विजयी

चौधरीभन्दा खड्काको ५ सय २६ मत बढी मत आईरहेको छ । प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ । त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन्...