काठमाडौै : लोकसेवा आयोगको विज्ञापनको विरोधमा आरक्षण बचाउ अभियानले आज अनामनगर स्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।
उक्त विज्ञापन संविधान, कानून