राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । यो आगामी आर्थिक वर्षको बजेट आश्रित विधेयक हो । सोमबार बसेको राष्ट्रियसभा बैठकले सो विधेयक पारित गरेको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गरेका थिए । प्रस्तावमाथि...