आजदेखि मेलम्चीको पानीको वितरण

१५ चैत, काठमाडौं । आइतबार (आज)देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । […]

सम्बन्धित सामग्री

उपत्यकामा एक महिना मेलम्चीको पानी वितरण नहुने

काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो ।  सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । त्यस्तै, २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ । दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सि

भक्तपुरकाे मध्यपुरथिमि क्षेत्रमा मेलम्चीकाे पानी वितरण सुरु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो । स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हु...

मेलम्चीको पानी वितरण नै असमानुपातिक

पुराना पाइपलाइनबाटै मेलम्चीको पानी वितरण हुँदा उपत्यकाबासीले समान रुपमा खानेपानी उपभोग गर्न पाएका छैनन् ।नयाँ पाइपबाट वितरण अझसम्म हुन नसकेको र पुराना पाइपलाइनको साइज कम भएको र एउटै पाइपलाइनमा कुनै स्थानमा धेरै÷थोरै उपभोक्तालाई पानी वितरण गर्नुपरेका कारण वितरण असमानुपातिक देखिएको हो । नयाँ पाइपलाइनको परीक्षणको काममा ढिलाइ भइरहँदा तत्कालका लागि पुराना पाइपलाइनको प्रयोग गरेर उपत्यकाबासीलाई […]

मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा पानी वितरणको शुभारम्भ गरेका हुन् । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी मीनभवन, महांकाल, अनामनगर र […] The post मेलम्चीको पानी वितरण सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

मेलम्चीको पानी दिउँसो दुई बजेपछि वितरण गरिने

काठमाडौं : मेलम्चीको पानी दिउँसो दुई बजेपछि काठमाडौंबासीको धारामा आउने भएको छ। आइतबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाशकुमार राईले थाहाखबरलाई जानकारी दिए।उनले भने,‘आज दिउँसो दुई बजे चुच्चेपाटीको महाँकालमा पत्रकार सम्मेलन गर्दै छौँ। तपाईंहरूपनि आउनुस्। त्यसपछि पानी छोडिन्छ।’ उनले अहिले ट्यांकीमा पानी भर्ने काम भइरहेको जानकारी दिए।उनका अनुसार आज दिउँसो मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालय

अबको तीनदिनभित्र काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि  काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्।  नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ। कुनै दुर्घटना नहोस्। कुनै पाइप नफुटोस् भनेर हेरि हेरी हामी पानी वितरण गछौँ।’बहुप्रतीक्षित मेलम्चीको पा

चैत १५ देखि मेलम्चीको पानी काठमाडौंका धारामा

२७ फागुन, काठमाडौं । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो । अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न […]

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछ

पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ  र  पुरानै  वितरण  प्रणालीबाट वितरण गरिनेछ। तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ।        मेलम्चीको  सुरुङ  परीक्षणका लागि पानी पथान्तरण भइरहेको छ। परीक्षण  सफल  भए  दुुई  महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ।   सुन्दरीजलमा   आएको पानी  प्रशोधन  केन्द्रबाट  चक्रपथका विभिन्न पानी ट्याङ्कीह...

मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ । साढे ७४ हजार घनमिटर क्षमतामा १० वटा ट्यांकीसमेत तयारी अवस्थामा छन् ।पहिलो चरणमा ११ सय ३२ वितरण सञ