हरित परियोजनाका लागि भारतलाई जर्मनीले १० अर्ब यूरो दिने

एजेन्सी, २० वैशाख । जर्मनीले भारतलाई हरित परियोजनाका लागि १० अर्ब यूरो दिने प्रतिवद्धता जनाएको छ । सन् २०३० भित्र हरित र दीगो विकास साझेदारीका लागि भारत र जर्मनीबीच सोमबार सम्झौता भएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यूरोप भ्रमण अन्तर्गत जर्मनी पहिलो गन्तव्य थियो । जहाँ उक्त सम्झौता भएको उल्लेख […]

सम्बन्धित सामग्री

भारतलाई बिजुली बेचेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड आम्दानी

बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।  देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्यात गरेको हो । यो गत कात्तिकसम्मको विवरण हो ।