विराटनगर : केन्द्र सरकारले विदा कटौति गरे पनि प्रदेश नम्बर १ को सरकारले प्रदेशका १४ जिल्लाहरुमा भोलि सार्वजनिक विदा दिने भएको छ।
प्रदेश सरकारले यसबारे गरेको निर्णयलाई स्मरण गराउँदै आज प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केन्द्रको गृह मन्त्रालय र प्रदेशका सबै जिल्ला प्रशासन कार्यालहरुलाई बोधार्थ दिँदै पत्र