‘पठान’ले बक्स अफिसमा धमाका, ३६ घण्टामा अग्रिम बुकिङबाट १४ करोड कमाइ

वर्ष २०२३ बक्स अफिसमा धमाकाको साथ सुरु हुँदैछ। शाहरुख खानको फिल्म ‘पठान’ ले बम्पर ओपनिङ गर्ने भएको छ । शुक्रबारदेखि देशभर चलचित्रको अग्रिम बुकिङ सुरु भएको छ र टिकट बिक्रीको गतिलाई हेर्दा चलचित्रले इतिहास रच्ने देखिन्छ । शाहरुख खानका फ्यानहरु चार वर्षपछि आफ्नो सुपरस्टारलाई ठूलो पर्दामा हेर्न आतुर छन् । यही कारणले गर्दा शुक्रबार राति […]