काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारले चुनाव प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्। प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ, उपमहानगरपालिका प्रमुखले ५ लाख ५० हजार रुपैयाँ, वडा अध्यक्षका लागि २ लाख ५० हजार रुपैयाँ,