एमाले १० दलीय गठबन्धन भत्काउन लाग्दैन : महासचिव पाेखरेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएकाे बताउनुभएको छ ।  प्रेस चाैतारी दाङले आज बिहीवार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै महासचिव पाेखरेलले देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गर्नुभयाे । १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको उहाँकाे भनाइ थियाे । उहाँले भन्नुभयाे, ´हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरका...

सम्बन्धित सामग्री

बारा २ को ‘वेटिङ सांसद’ शिवचन्द्र कुशवाह नै होः जनमत पार्टी महासचिव

काठमाडौं, ३ वैशाख । जनमत पार्टीका महासचिव चन्दन सिंहले १० दलीय गठबन्धन एउटा नेताका लागि हो कि मुलुकका लागि भन्ने प्रश्न गरेका छन् । ‘हामी मंसिर ४ मा पनि गठबन्धन बाहिर नै थियौं । अहिले पनि एक्लै लडेका छौं । १० दलीय गठबन्धन भनिएको छ । तर निर्णय चार दल बसेर गरिरहेका छन् । एउटा […]

६ महिनाभित्र नागरिकता ऐन ल्याउने सरकारको घोषणा

काठमाडौं । १० दलीय गठबन्धन सरकारले ६ महिनाभित्र नागरिकतासम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ । बिहीबार सार्वजनिक संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकसम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको हो । नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ । सरकारले नागरिकताबाट कोही पनि […]

सरकारले छ महिनाभित्र प्रदेश प्रहरी समायोजन गर्ने

सरकारले छ महिनाभित्र प्रदेश प्रहरी समायोजन गर्ने भएको छ । बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पूर्णता पाएको छ महिनाभित्र प्रदेश प्रहरी समायोजनको काम पूरा गर्ने उल्लेख गरेका छन् ।

तीन कम्युनिस्ट पार्टी मिलाऊँ भन्दा ओलीजी मान्नुभएनः माधव नेपाल

काठमाडौं, २३ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपालले १० दलीय गठबन्धनमा विभाजन नआएको बताएका छन् । ‘बारा २ को उपचुनावको सन्दर्भमा केही विवाद जस्तो देखिए पनि सरकारका बारेमा अहिलेसम्म सबैको एकमत छ । कुनै दलले मन्त्रालयको संख्यामा असन्तुष्टि राखेको हुन सक्छ । तर अहिलेसम्म १० दलीय गठबन्धन कायमै छ,’ प्राइम टाइम्स टेलिभिजनको […]

१० दलीय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार (पूर्णपाठ)

१० दलीय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । बिहीबार १० पृष्ठको उक्त साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँः महासचिव पोखरेल

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको बताएका छन्। प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन्।

१० दलीय गठबन्धन भत्काउने एमालेको कुनै योजना छैन : महासचिव पोखरेल

दाङ । एमाले महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन एमाले नलाग्ने बताए । उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । […]

राष्ट्रपतिमा बनेको गठबन्धन उपराष्ट्रपतिमा भत्कियो, तीन दलले बनाए उपगठबन्धन

अहिले उपराष्ट्रपति चुनावमा १० दलीय गठबन्धन भत्किए अर्को गठबन्धन बनेपछि उपराष्ट्रपति चुनाव त्रिपक्षीय हुने अवस्था बनेको छ ।

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै‚ उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धन कार्यदलको बैठक बस्दै छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू सदस्य छन् ।

१० दलीय गठबन्धन बनाएर आए पनि एमाले एक्लै सामना गर्न तयार छः उपाध्यक्ष ज्ञवाली

काठमाडौं, २६ माघ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई कुनै घाटा नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “स्थानीय तहको चुनावमा जाँदाखेरि एमालेलाई कुनै घाटा छैन । समग्रमा नाफा नै हुन्छ । केही साथीहरु पार्टीबाट अलग भए […]