ओखलढुङ्गा : तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको लापरवाहीका कारण भवन निर्माण अलपत्र बनेको हो।
२०७१ असार ३१ मा एक वर्षभित्र निर्माण सक्ने गरी शिक्षा विभागले गाल्वा पुष्पाञ्जली जेभीलाई २ करोड ८८ लाख ६७ हजार रुपैयाँमा भवन निर्माण गर्न ठेक्का दिएको थियो। तर, ६ वर्ष बित्दासम...