काठमाडौँ–कांग्रेस सांसद विमलेन्द्र निधिले अघिल्लो संसद्ले परित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले संवैधानिक आधारहरू खोज्नुभएको छ भन्ने सुनेको छु,’ उनले भने, &...