काठमाडौं : त्रिशूली-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। नेपालमै पहिलोपल्ट बनाउन लागिएको यस्तो प्रसारण लाइनको काम झन्डै आधार सकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
एक हजार ३०९ मिटर भूमिगत लाइन बनाउनुपर्न...