ओमानसँग आयरल्यान्ड स्तब्ध

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा ओमानले स्तब्ध नतिजा निकाल्ने क्रममा टेस्ट राष्ट्र आयरल्यान्डमाथि पाँच विकेटको सनसनी नजिता निकालेको छ । यसअघि ग्लोबल छनोटमा टेस्ट राष्ट्र एसोसिएट टोलीमाथि हावी थिए । प्रतियोगिताकै पहिलो...

सम्बन्धित सामग्री

कमलको ह्‍याट्रिकमा आयरल्यान्ड उल्भ्स स्तब्ध

कमलसिंह ऐरीले हृयाटिक विकेटमा नेपाल ‘ए’ ले पहिलो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड उल्भस (ए) लाई सानो स्कोरमा अलआउट गरेको छ । कमलले अन्तिम ३ विकेट लगातार बलमा लिएपछि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

विश्वकप उपाधि जित्न सक्ने पाँच टोली

एजेन्सी – क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप बिहीबार देखी भारतमा सुरु हुँदैछ । सबै टोलीले विश्वकपको लागि आफ्नो तयारी सकाएका छन् । चार वर्षको अन्तरमा हुने विश्वकपमा १० टोलीको सहभागीता छ । नेदरल्यान्ड्स यस संस्करणको विश्वकप खेल्ने एक्लो एसोसिएट देश हो । नेदरल्यान्ड्सले ग्लोबल विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशलाई स्तब्ध पार्दै विश्वकपमा […] The post विश्वकप उपाधि जित्न सक्ने पाँच टोली first appeared on हाम्रो खेलकुद.

इंग्ल्यान्डको आक्रामक ब्याटिङको अपेक्षा

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा आज छिमेकी टोली आयरल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । आयरल्यान्ड इंग्ल्यान्डलाई स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । इंग्ल्यान्डले अफगानिस्तानलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । आयरल्यान्ड श्रीलंकासँग ९ विकेटले […]

श्रीलंकालाई स्तब्ध पार्ने सोचमा आयरल्यान्ड

एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । आयरल्यान्ड समूह बी को उपविजेता र श्रीलंका समूह ए को विजेताको रुपमा सुपर १२ मा स्थान बनाएका हुन् । आयरल्यान्डले अन्तिम खेलमा वेस्टइन्डिजलाई ९ विकेटले हराउँदै सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंका […]

वेस्ट इन्डिज स्तब्ध: आयरल्यान्ड सुपर १२ मा

भेट्रान ओपनर पाउल स्ट्रलिङले अविजित ६६ रनको पारी खेल्दा शुक्रबार आयरल्यान्डले दुई पटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकाल्दै सुपर १२ मा प्रवेश गरेको छ।...

टेस्ट टोली आयरल्यान्ड युएईसँग स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – रोहन मुस्तफाको अलराउन्ड प्रदर्शनको सहयोगमा चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्ड युनाइटेड अरव इमिरेट्स (युएई) सँग १३ रनले पराजित भएको छ । १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । ओपनर पाउल स्टर्लिङ १ रनमा रन […]