झुण्डिएको लामो आर्कषक गुँड बनाउन खप्पिस चरा हो 'बया तोप चरा' । यो तराईदेखि मध्य पहाडसम्म पाइन्छ । गुँड बनाउनका लागि तोप चरा आफैं खटिन्छ । गुँड बनाउन पोथीले कुनै सहयोग नगर्ने यो प्रजाति मिहिनेती चराको रुपमा लिइन्छ ।
गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने सिजन हो, चराहरूको । गुँड बनाउने तोप चरा निकै मेहनती चरा हो । यो चराले झुण्डिएको लामो आकर्षक गुँड बनाउँछ । तोप चराले काठमाडौंका विभिन्न ठाउँमा गुँड बनाएको देख्न सकिन्छ । पोथीलाई फकाउन आकर्षक गुँड बनाउन भाले तोप चराबीच प्रतिस्पर्धा नै हुने गर्छ । पोथीले...