चुनावको उत्साह : कोही स्टेचरमा, कोही अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रुपमा भइरहेको छ । वृद्धवृद्धा, अशक्तहरु पनि परिवारका सदस्यहरुको सहारामा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । बिहान ७ बज्नुअघिदेखि नै मतदाताहरु मतदान केन्द्र पुगेर लाइनमा बसेका थिए । ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । कोही अक्सिजन […]