काठमाडौं, २९ जेठ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री बन्दा देशको स्वाधीनता र राष्ट्रियतामाथि नै आँच पुगिरहेको टिप्पणी गर्दै सातौं पटक प्रधानमन्त्री बन्दा देश नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा बोल्दै रावलले देउवा प्रधानमन्त्री बन्दा देशमा जहिले पनि राष्ट्रिय हित र स्वाधीनतामाथि आँच […]