रामेछापका एमाले र कांग्रेसका कार्यकर्ता नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने रामेछापका युवाहरुलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् । रामेछापका खाँडादेवी गाउँपालिकाका कांग्रेस कार्यकर्ता मेखबहादुर श्रेष्ठ शनिवार एक कार्यक्रमबीच नेकपा एसमा प्रवेश गरेका छन् । त्यस्तै शुक्रबार एमाले र कांग्रेसका करिब एक दर्जन जिल्लास्तरका कार्यकर्ता प्रवेश गरेका थिए । प्रवेश […]