काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’को पाँचौ सिजनले आज राती चार फाइनलिस्ट प्राप्त गर्दैछ । शुक्रबारको लाइभ राउण्ड एपिसोडबाट तेन्जिङ डोल्मा गुरुङ बाहिरिइन् भने नोगेन लिम्बु अन्तिम चारमा प्रवेश गरे । आजको सेमिफाइनल राउण्डबाट कोच राजेशपायल राई समूहका मकर योञ्जन र मोनिका राईमध्ये एक फिनालेमा प्रवेश गर्नेछन् । कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद […]