एकै परिवारका चार जनाको हत्या : माइती पक्षले निष्पक्ष छानबिनको माग गरेपछि शव उठाउन ढिलाई

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका २ स्थित पदमसालमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा शव उठाउन ढिलाई भएको छ। गोरखाका दिनेश पाण्डे, उनकी श्रीमती र छोराछोरीको हत्यामा निष्पक्ष छानबिनको माग गर्दै माइतीपक्ष विरोधमा उत्रिएपछि शव उठाउन ढिलाई भइरहेको प्रहरीले जनायो। चारै जनाको शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लैजाने तयारी भइरहेको…

सम्बन्धित सामग्री

एकै परिवारका तीनजनाको हत्या आरोपी सार्वजनिक

काठमाडौं,१९ भदौ । बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर ४० वर्षीय नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा […]

एकै परिवारका तीन जनाको हत्या आरोपित सार्वजनिक

काठमाडौँ । उदयपुरमा एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ गरेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ गोवाटार मैनामैनीमा गत शुक्रबार एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । उदयपुरको वाबिङ […]

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका ७ गौधाटारमा एक युवाले शुक्रबार एकै परिवारका तीन जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।  घरबाट खेतीतर्फ जाँदै गरेका स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षिया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो।   हत्या लगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा […]

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका–७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको उदयपुर जिल्ला प्रहरी डिएसपी राकेश पोदारले जानकारी दिनुभयो । उनीहरुको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनै जनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ […]

काठमाडौँमा एकै परिवारका चारजनाको हत्या

काठमाडौँ- काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजना हत्या गरिएको अवस्थामा मृत फेला परेका छन्। तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरी जनाएको छ। काठमाडौँका प्रहरी प्रमुख भरत बोहराका अनुसार एकै परिवारका बाबुआमा र  छोराछोरी मृत फेला परेका हुन्। काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घटनास्थल पुगिसकेको छ। थप विवरण […]

अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ। बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।...

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । घटनास्थल तर्फ जाँदै गरेका नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले बिहान गाउँलेले घटना थाहा पाएर प्रहरीलाई जानकारी दिएको बताए । उनले भने, ‘हामी घटनास्थल तर्फ जाँदै छौँ । अबको एक घण्टामा […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१ मा अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेको छ।  सोमबार बिहान एकै परिवारका ६ जना हत्या भएको अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक भएको संखुवासभाका प्रमुख जिल्ला...

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ। सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’

बारामा एकै परिवारका दुई बालकको हत्या

बारा – बारामा एकै परिवारका दुईजना बालकको हत्या भएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरका अब्दुल गफारका नौ वर्षका र सात वर्षका दुईजना छोराको हत्या भएको हो । हिजो बेलुकी सात बजे घरबाट हराएका गफारका नौ वर्षका छोरा उसमान अन्सारी र सात वर्षका छोरा अमिन अन्सारीको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। दुवै जना बालक दाजुभाइको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान...