मतदान केन्द्रमा क्यामेरा र मोबाइल लैजान नपाइने

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल लगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा गएमा तत्काल क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने […]

सम्बन्धित सामग्री

मतदान केन्द्र जाँदा के गर्ने के नगर्ने ?, मोबाइल लैजान पाइन्छ ?

काठमाडौं । मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको छ । मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान नपाइने आयोगले जनाएको छ ।  “कुनै राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै...