काठमाडौं, ५ असोज । चुनावको मुखमा दूध आयातमा प्रतिबन्ध लगाएपछि सबैभन्दा ठूलो असर चितवनमा परेको छ । चितवनका कृषक यो कदमको विरुद्ध जागेका छन् । किसान विस्थापित गर्ने गरी कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्दोगहरुलाई अनुमति दिएको विरोधमा पत्रकार सम्मेलन नै गरेका छन् । देशभित्र पर्याप्त दूध उत्पादन हुँदा हुँदै मन्त्रालयले […]