सुदूरपश्चिममा १८ जना सक्रिय सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो । यो प्रदेशमा अब १८ जना मात्रै सक्रिय सङ्क्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार कैलालीमा ११ र कञ्चनपुरमा सात जना सक्रिय सङ्क्रमित रहेका छन् । पहाडका सात जिल्ला सक्रिय सङ्क्रमितमुक्त छ ।

सम्बन्धित सामग्री

थप २८ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय ७९ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  २४ घण्टामा १८ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा पाँच सय ७० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  थप २६ हजार पाँच सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ३ सय २४ जनाका काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा तीन सय २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएकाे छ । यही अवधिमा चार सय १८ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन हजार नौ सय ४३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा १५ हजार नौ सय ३४ जनाले कोरोना...

२ सय ६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १ हजार नाघ्यो

देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।

थप १९ जनामा काेराेना सङ्क्रमण, १८ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय २१ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  थप १८ जना कोरोना सङ्क्रमित निको भएसँगै अहिले नेपालमा दुई सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।  यसैबीच पछिल्लो २४ घण्टामा ३० हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।...

देशभर सक्रिय सङ्क्रमित २ सय ११ जना

देशभर थप ९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार २५५ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टिजेन विधिबाट १ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हालसम्म ९ लाख ६६ हजार ६७४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८।८ प्रतिशत रहेको छ । त्यस्तै १८ हजार १० जनाले खोप पनि लगाएका छन् । हाल देशभर २११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

२४ घण्टामा १३ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ७७ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा २५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय १८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।  यस अवधिमा ७६ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्र...

रेकर्ड तोड्दै कोरोना ग्राफ : सक्रिय सङ्क्रमित ४७ हजार नाघे

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा संक्रमितको सङ्ख्या ४७ हजार ९२९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ३० हजार २०८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४६ हजार ५१५ जना होम आइसोलेसन छन् । त्यस्तै एक हजार ४१४ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १६९ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीनजना आइसीयूमा, बागमती प्रदेशमा ९७ आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।