हजारौं रोहिंग्या शरणार्थी विवादास्पद टापूमा स्थानान्तरण गरिए

एजेन्सी । बङ्गालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा करिब एक हजार ७५० रोहिंग्या शरणार्थीलाई सारेको बङ्गलादेशका अधिकारीहरूले शुक्रबार बताएका छन् । उक्त टापू सुरक्षाका दृष्टिले जाखिमयुक्त रहेको भनी कतिपय शरणार्थीले बताइरहेको समयमा बङ्गलादेशले शरणार्थी स्थानान्तरण गरिएको हो ।म्यानमारको सीमानामा रहेको बङ्गलादेशको कोक्स बजारस्थित शिविरबाट शुक्रबार र शनिबारमा करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न लागिएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । मानव अधिकारवादी समूहले दावी गरेजस्तै शरणार्थीलाई स्थाना