'मानव तस्करी'मा संलग्न भएको आशङ्कामा कोशी प्रदेशका पूर्वमन्त्री प्रहरी नियन्त्रणमा, उनको सांसद पद के हुन्छ? - BBC News नेपाली

सङ्घीय सरकारबाट स्वीकृतिसमेत नलिइकन जापान भ्रमणका गएका उनलाई केही दिनअघि उक्त देशको विमानस्थलस्थित अध्यागमन निकायले फिर्ता पठाइदिएको थियो।