स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचारसंहिता सर्वोच्चद्वारा सदर

जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिताविरुद्धको रिट सर्वोच्च अदातलतले खारेज गरेको छ । सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले निर्वाचन आयोगको उक्त प्रावधानविरुद्ध रिट दायर गरेका थिए...