एजेन्सी - पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासनविरुद्धको कडा अभियानलाई विस्तार गर्दै नर्थ क्यारोलिनाको शार्लोट शहरमा ठूलो मात्रामा संघीय एजेण्टहरू परिचालन गरेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले शनिबार “अपरेसन शार्लोट वेब” नामक कारबाही घोषणा गर्दै शहरमा गैरकानुनी आपराधिक आप्रवासीहरूलाई लक्ष्य बनाइने जनाएको हो। शार्लोट डेमोक्र्याट नेतृत्वमा रहेको शहर हो । स्थानीय अधिकारीहरूले संयुक्त वक्तव्य […]
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ । यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच
नेपाल राष्ट्र बैंकको हालैको अध्ययनले सहुलियतपूर्ण कृषि कर्जामा व्यापक दुरुपयोग भएको पुष्टि गरेको छ। खेतीयोग्य जमिन अत्यन्त सीमित रहेको काठमाडौँ उपत्यकामा मात्रै करिब ६४ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएपछि सरकारद्वारा उपलब्ध गराइने सहुलियत कर्जा वास्तविक किसानभन्दा टाठाबाठाको पहुँचमा पुगेको स्पष्ट भएको छ। बागमती प्रदेशका १३ जिल्लामा कूल १ खर्ब २१ अर्ब […]
काठमाडौँ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम आइतबार प्रकाशित गरेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायत कार्यक्रम सार्वजनिक गरिएको छ। […]
काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरु हुँदै छ। सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण […]