पाँचथरमा एक जना सुत्केरीको मृत्यु

पाँचथर । पाँचथरमा सुत्केरी भएपछि अत्याधिक रक्त स्राव हुँदा एक जना किशोरीको मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका-२ माङजावुङकी १९ वर्षीय मनिषा आचार्य रहेकी छन् । उपस्वास्थ्य चौकी माङजावुङका प्रमुख (हेल्थ अशिसटेन्थ) सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो । ‘भर्ना गरिएको दुई घण्टापछि […]

सम्बन्धित सामग्री

पाँचथरमा उपचार नपाएर १९ वर्षीया सुत्केरीको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो । शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य...

पाँचथरमा १९ वर्षीया सुत्केरीको मृत्यु

पाँचथर– पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागोको उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो । शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य स्वास्थ्य अवस्था रहेकी उनको गए राति […]