डिशहोम फाइबरनेटको सहवितरण शोरुम महेन्द्रनगरमा

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सहवितरण शोरुमको शुभारम्भ गरेको छ ।शोरुम उद्घाटन, डिशहोमका तर्फबाट रिजनल सेल्स म्यानेजर जेबी गुरुङ, एरिया सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै […]