टम क्रुज र स्टीभन स्पिलबर्गले तोडे २० वर्षदेखिको संवादहीनता

काठमाडौं । दुई ठूला हलिउड हस्तीहरु टम क्रुज र स्टीभन स्पिलबर्गबीचको दुई दशक लामो दुश्मनी अन्ततः समाप्त भएको देखिएको छ । सन् २००५ मा रिलिज भएको फिल्म ‘वार अफ द वर्ल्ड्स ’मा सहकार्य गरेयता यी दुईबीचको सम्बन्ध हार्दिक छैन भन्ने कुरा सबैलाई थाहा छ । ओस्कार अवार्डको हालैको एक लन्चमा यी दुई हस्तीले लामो कुराकानी […]