बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

बनेपा । बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्छिन् । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् । उनले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो […]

सम्बन्धित सामग्री

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

गलकोटमा जिल्लाकै ठूलो बाख्रा फार्म

बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फार्म हो । दश वटा बाख्राबाट शुरु गरिएको फार्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन् ।

गलकोटमा जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन

गलकोट, १ कात्तिक । बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फार्म हो । दश वटा बाख्राबाट शुरु गरिएको फार्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन् । लगानी जुटाउनका लागि कोरिया गएका गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दाजुभाइले कोरियाबाट फर्केर जिल्लाकै ठूलो बाख्रा फर्म सञ्चालन गरेको हो । दाजुभाइ गमबहादुर कुँवर र विष्णु […]

अधिकारी दम्पतीको रहर लाग्दो बाख्रा फार्म

तनहुँ, ४ वैशाख । व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ । जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि […]

अधिकारी दम्पतीको रहर लाग्दो बाख्रा फार्म

व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ । जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो स...

बाख्रा फार्म अवलोकन गर्न कतारी राजदूत नवलपरासीमा

नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैलले शुक्रबार पूर्वी नवलपरासीस्थित दुई वटा निजी बाख्रा फार्म अवलोकन गरेका छन् । शुक्रबार दिउँसो कावासोती नगरपालिका वडा नम्बर १७ बभनौली आएका राजदूत यूसुफ बिनले आदित्य कृषि फार्म र सर्फाज एग्रो फार्म अवलोकन गरेका हुन् ।

तस्वीर : हात्तीडोलमा ६ करोडको लगानीमा सञ्चालन गरिएको बाख्रा फार्म

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलमा इलाम एग्रो फार्म प्रालिले सञ्चालन गरेको बाख्रा फार्म । करीब रू. ६ करोडको लगानीमा सञ्चालन गरिएको उक्त फार्म बोयर जातका बाख्रा उत्पादन गरेर विक्री गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । तस्वीर : रासस

युवा कृषकको बाख्रा फार्ममा इजरायली राजदूत

काठमाण्डाै – नेपालका लागि इजरायली राजदूत हनन् गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा एक युवा कृषकको बाख्रा फार्म अवलोकन गर्नुभएको छ । केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आउनुभएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ पुग्नुभएको थियाे । बाख्रा फार्म अवलोकनपछि राजदूत गोडरले आलेको बाख्रापालन व्यवसायबाट आफू प्रभावित भएको बताउनुभयो । युवाहरुले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दैछन् भन्नेबारेमा प्रत्यक्ष अवलोकन गर्न पाएको बताउँदै उहाँले भन्नुभयो, “एउ...

ग्वाल्लेकमा खुल्यो बाख्रा फार्म

बैतडीको ग्वाल्लेकमा पाँच करोड रुपियाँ खर्च गरेर सिरोही र तोतापरी जातका बाख्रा फार्म सञ्चालनमा आएको छ। फार्ममा भारतको राजस्थानबाट सिरोही जातका बाख्रा ल्याइएका छन्। दशरथचन्द नगरपालिका–९, ग्वाल्लेका सुरेश चन्दले उन्नत जातका बाख्रा पालनका लागि गाउँमा पाँच करोड रुपियाँ खर्च गरेर बाख्रा फार्म सञ्चालनमा ल्याउनुभएको हो। भारतको राजिस्थानबाट खरिद गरी ल्याइएका सिरोही जातको बाख्रा फार्ममा अहिले करिब डेढ सय बाख्रा रहेका छन्। अग्लो कद, लामा कान भएका औसत बाख्राको तौल ८० किलोदेखि ९० किलोसम्मका छन्। फार्ममा रहेको सिरोही जातको भीम नाम गरेको बोकाको तौल १८० किलो रहेको बताइएको छ।