निर्मला हत्या प्रकरण : अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी :: Pahilopost.com

कैलाली : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई कारवाहीको माग जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ। निर्मलाकी आमा दुर्गादेवी पन्त र निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिएका दिलीप विष्टका दाजु खड्ग विष्टले निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने र अनुसन्धानका क्रममा निर्दोषलाई