काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छैन। टिकापुर घटनामा संलग्न रहेको आरोपमा कारागारमा रहेका रेशम चौधरीलाई रिहाइ नगरेसम्म सरकारमा नजाने शर्त नागरिक उन्मुक्तिको छ। रेशमकी पत्नी तथा उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिने बेला भनेकी थिइन्…