‘नेपालीलाई कम्फर्टेबल सरकार चाहिएको हो, मलाई हटाउन त्यति सजिलो छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन् ।ओलीले नेपालीको लागि ‘कम्फर्टेबल’ सरकार चाहिएको भन्दै भारतको लागि ‘कम्फर्टेबल सरकार चाहिएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति कटाक्ष गरे ।मंगलवार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रम...