स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरण: छानबिन गर्दै लेखा समिति, स्वास्थ्यसँग माग्यो विवरण : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कोभिड–१९ कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितताको विषयमा छानबिन गर्न लेखा समितिले पुन एकपटक छानबिन थालेको छ । -