रामदेवलाई नेपालको सद्भावना दूत बन्न प्रस्ताव

नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको उन

सम्बन्धित सामग्री

दिवेश पाेखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभयो ।  कार्यक्रममा नेपाललाई विश्व सामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो । पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुसी लागेको बताउनुहुँदै मन्त्री श्रे...

नेपालको पर्यटनका लागि दिवेश पोखरेल विश्व सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् ।कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो। पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुस

आइटेलद्वारा क्रिकेटर अमितलाई सद्भावना दूत घोषणा

काठमाडौँ – विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आइटेल) ले सद्भावना दूत घोषणा गरेको छ। महालक्ष्मी मोबाइल आइटेलले सोमबार एक कार्यक्रमको आयोजना गरेर क्रिकेटर अमितलाई एक वर्षको सम्झौता गरी सद्भावना दूत नियुक्त गरेको हो। आइटेलको तर्फबाट बिजनेस डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। २८ […]

भरतबन्धु थापा भिटोफको सद्भावना दूत

१३ जेठ, काठमाडौं । लेखक तथा फोटोग्राफर भरतबन्धु थापालाई गाँउ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ नेपाल)ले सद्भावना दूत बनाएको छ । कोभिडले थला परेको पर्यटनलाई विगतको स्थानमा पुर्‍याउनका लागि प्रचारप्रसार तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउने हेतुले थापालाई सद्भावना दूत बनाएको भिटोफका अध्यक्ष गोपाल थापाले बताए । भिटोफले एक कार्यक्रमकाबीच थापालाई सद्भावना दूत नियुक्त गरेको हो । […]

पुर्जा ‘सद्भावना दूत’ नियुक्त

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडवील एम्बेसडर फर नेपाल्ज  टुरिजम) बनेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहण यात्राको सम्मान गर्दै थप  सफलताको शुभकामना दिए । उनले आर

'निम्स दाइ' पर्यटन सद्भावना दूत नियुक्त

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।  आज बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी पर्यटन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभएको हो । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीक...

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्न

निर्मल पूर्जा बने वल्डलिंकको सद्भावना दूत

काठमाडौं, १ पौष । पछिल्लो समय चर्चामा रहेका निर्मल पूर्जा अर्थात निम्स दाई वल्डलिंकको सद्भावना दूत भएका छन् । आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई वल्डलिंकले आफ्नो सद्भावना दूत नियुक्त गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा वल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको […]

प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।कार्यक्रममा दुवै कलाका

अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रको पर्यटन दुतसमेत  हुन् । उनी विभिन्न संस्थाहरुमार्फत सामाजिक अभियान र व्यवसायमा संलग्न छन् । घले नेप्लिज एसोसिएन इन साउथइस्ट अमेर