कर्णाली प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययन सुरु

जुम्लामा कुनै बेला उपचारका लागि मात्र नभई मृत्यु भइसकेको सवको पोस्टमार्टमका लागि पनि डाक्टर कुर्नु पथ्र्यो भने कयांैले सिटामोल अभावमा मृत्युवरण पनि गरे । न राम्रो अस्पताल, न डाक्टर न उपकरण कर्णालीमा स्वास्थ्यको समस्या सधैं चुनौतीको विषय बनिरह्यो । जसका कारण कर्णालीले रोग, भोक र शोकको उपनाम पाइरह्यो । तर त्यही कर्णालीमा अहिले विशेषज्ञ डाक्टर […]