काठमाडौँ- मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार कटुवाललाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।
कटुवाल भने गत नोभेम्बर १६ मा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टिमको प्रशिक्षकक...