काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्। पुस ५ गते प्रतिनिधि सभा विघटन गरी असंवैधानिक कदम चालेका प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेल पुगेर यस्तो बताएका हुन्।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, 'अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन,…