कोभिड–१९का कारण कार्यान्वयन सम्झौता हुन रोकिएको रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययनका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गर्ने सम्बन्धमा सन् २०१८ मा हस्ताक्षर भए पनि कोभिड–१९ र अन्य विविध प्राविधिक तयारी नपुग्दा कार्यान्वयन सम्झौता रोकिएको थियो ।सम्झौतापछि गरेको प्रारम्भिक प्राविधिक […]